🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

संसद नचलेको बेलामा सुविधा नलिने सांसद रवि लामिछानेको घोषणा (भिडियाे सहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले पार्टीले संसद नचलेको बेलामा कुनै सेवा सुविधा नलिने बताएका छन् ।  शुक्रबार प्रतिनिधि सभाको बैठक पछि पत्रकारहरु संग कुराकानी गर्दै सभापति लामिछानेले संसद नचलेको बेलाको कुनै सेवा सुविधा नलिने व्यवस्था गरिदिन सभामुखलाई आग्रह गरेको बताएका छन् । 

उनले भने,संसद नचलेको दिनको सेवा सुविधा पैसा नलिने र त्यो नलिने व्यवस्थाको लागि हामीले अनुरोध गरेका छौं ।  सभापति लामिछानेले नेपाली जनताको लागि केही गर्न नपाउँदै पैसा लिनु भनेको आफुहरुलाई स्वीकार्य नभएको बताए ।