🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सिरहामा कार्यरत महिला प्रहरी जवान झुन्डिएको अस्वथामा फेला

सिरहा, ३१ जेठ । सिरहाको जिल्ला प्रहरी कार्यलयमा कार्यरत महिला प्रहरी जवान झुन्डिएको अवस्थामा फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान करिश्मा सुनुवार आज करिव २ बजेको समयमा आफनै सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । घटनाको प्रकृति हेर्दा आत्महत्या नै गरेको देखिए पनि घटना संकास्पद रहेको स्रोतले जनाएको छ । प्रहरीले घटनास्थलमा पत्रकारलाई समेत रोक लगाएको छ । 

बाँके जिल्ला घर भएकी सुनुवारको जिल्ला स्थित कर्जन्हा प्रहरी चौकीमा दरबन्दी रहेपनि काजमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिइन् । यस घटनाबारे प्रहरीले कुनै पनि प्रतिक्रिया दिन चाहेनन् ।