फागुन १ को \’जनयुद्ध दिवस\’ बिदा सर्वोच्चद्वारा बदरby SanghuNews Desk|February 6, 2024September 25, 2025काठमाडौं, २३ माघ । सर्वोच्च अदालतले फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ । मंगलबार साँझ सूचना जारी गर्दै सर्वोच्चले उक्त जानकारी गराएको हो । SanghuNews Desk More by SanghuNews Desk