🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

एएफसी एशियन कपमा साउदी अरेविया विजयी

काठमाडौं । एएफसी एशियन कप फुटबलमा साउदी अरेवियाले नाटकीय जित निकालेको छ । कतारमा जारी प्रतियोगितामा साउदीले ओमानविरुद्ध २–१ गोल अन्तरको जित निकालेको हो ।

मंगलबार रातिको खेल बराबरीतर्फ उन्मुख रहेका बेला दोस्रो हाफको अतिरिक्त सयमा साउदीले निर्णायक गोल गरेको थियो ।

१४ औं मिनेटमा ओमानले पेनाल्टीमार्फत अग्रता लिएको थियो । ओमानका लागि सलाह सइद याहयाले पेनाल्टीमा गोल गरेका हुन् ।

विश्वकप फुटबलमा अर्जेन्टिनालाई पराजित गर्दै सनसनी मच्चाएको साउदीले एसिया कपमा पनि दोस्रो हाफको अन्त्यतिर पुनरागमन गर्न सफल भयो ।

७८ औं मिनेटमा अब्दुल रहमान अब्दुल्ला अजीबले गोल गर्दै साउदीलाई एक एकको बराबरीमा ल्याएका थिए ।

अली हादी मुहम्मद बोलेटले दोस्रो हाफको अतिरिक्त छैटौं मिनेटमा  गोल गर्दै अन्त्यमा साउदीलाई २–१ को जित दिलाए ।

समूह एफमा ३ अंक जोडेको साउदी दोस्रो स्थानमा रहेको छ । यही समूहमा रहको थाइल्याण्डले कीर्गिस्तानलाई पराजित गर्दै शीर्ष स्थानमा छ ।