🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

ट्रयाक्टरको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु

धनगढी, ५ पुस । कैलालीको धनगढीमा ट्रयाक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा पाँच वर्षीया शान्ति भट्टको ट्रयाक्टरको ठक्करबाट मृत्युभएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दका अनुसार भगवती टोलका देवकर भट्टकी पाँच वर्षीया छोरी शान्तिलाई बिहिवार ट्रयाक्टरले ठक्कर दिएको हो । हसनपुर–स्याउले सडक खण्डमा से १ त ६२०४ नम्बरको ट्रयाक्टरले ठक्कर दिदा बालिकाको मृत्यु भएको छ । उनको धनगढीको निर्सग अस्पतालमा मृत्यु भएको हो ।

बालिकाको शव सेती अस्पतालका शव गृहमा राखिएको छ । ट्रयाक्टर र ट्रयाक्टर चालक भजनी नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय रामजनम चौधरी प्रहरीको नियन्त्रणमा छन् ।