🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

महिला चिकित्सकले आफैले इन्डोस्कोपी गरेपछि…

इन्डोस्कोपी भन्ने बित्तिकै हामी सबैलाई पहिले नै पीडा महसुस हुन थाल्दछ । तर एकजना महिला चिकित्सकले भने आफैंले आफ्नो इन्डोस्कोपी गर्ने प्रयास गरेकी छिन् । ती चिकित्सकले आफ्नो इन्डोस्कोपी आफैंले गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । ग्यास्ट्रोन्टोरोलोजीको प्रोफेसरले आफ्नै इन्डोस्कोपी गरेकी हुन् ।

उनले हातमा मेसिन लिएर आफूले आफ्नै इन्डोस्कोपी गरेकी हुन् । यो प्रक्रियामा उनको हात समेत काँपेको थियो र शरीर हलचल भइरहेको थियो । उनको यो भिडियो ७ लाखभन्दा बढीले हेरिसकेका छन् । (एजेन्सी)