🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

२३ वर्षदेखि जुम्ल्याहाले लगाउँछन् एकै किसिमका पहिरन

रोजी र कैथी जुम्ल्याहा दिदीबहिनी हुन् । एकै किसिमका देखिने यी दिदी बहिनीले विगत २३ वर्षदेखि लुगा पनि एकै किसिमका लगाउँदै आएका छन् । रोजी र कैथी सँगसँगै रहेको फ्ल्याटहरुमा बस्ने गर्दछन् । उनीहरुले आफ्ना फल्याटको रंग पनि एकै किसिमको लगाएका छन् । यी दुई दिदीबहिनी रोजी कोल्स र कैथी हेफर्नन दुबैको उमेर ६९ वर्ष भइसकेको छ । उनीहरुलाई एकै किसिमको लुगा लगाउन मन पर्दछ ।

यी दिदी बहिनीले विगत ११ वर्षदेखि एक साथ सरसफाईको व्यवसाय चलाउँदै आएका छन् । यी दिदी बहिनीको एकै किसिमको लुगाले दराजहरु पनि भरिएका छन् । विगत २३ वर्षदेखि यी दिदीबहिनीले एकै किसिमका लुगा लगाउन थालेका हुन् । पार्टी, बजार, विवाह इत्यादिमा जाँदा पनि एकै किसिमका लुगामा यी दिदीबहिनी ठाँटिने गर्दछन् । यी दिदीबहिनीले आफ्नो श्रीमान्हरुसँग एकैसाथ सम्बन्धविच्छेद गरेका थिए ।  (एजेन्सी)