मन्त्रिपरिषद् बैठक जारीby SanghuNews Desk|August 15, 2023October 10, 2025काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।बैठकमा सरकारका नियमित कामकारबाहीमाथि छलफल हुने बताइएको छ। SanghuNews Desk More by SanghuNews Desk