🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

हेटौंडाको नयाँबस्तीमा ट्रक दु र्घटना, चालक र सहचालक घाइते

काठमाडौं, ५ असाेज । महेन्द्र राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ नयाँबस्तीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

मिति २०८३ असोज ५ गते सोमबार बिहान साढे ४ बजेको समयमा मधेश प्रदेश ०३-००१ख ९०६८ नम्बरको टेलर गाडी अनियन्त्रित भएर सडकदेखि १० फिट तल खोलमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

वीरगञ्जबाट स्याउ लोड लिएर काठमाडौं तर्फ आउँदै गरेको गाडी चालक निदाएको कारण अनियन्त्रि पल्टिँदा चालक र सहचालक घाइते भएका छन् ।

घाइते हुनेमा ट्रकका चालक पर्साको वीरगञ्ज महानगरपालिका-२१ परवानीपुरका २५ वर्षीय नरेश महतो र सोही ठाउँका सहचालक २८ वर्षी रमेश कुशवाह रहेका छन् ।

दुवै जनालाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *