🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

कांग्रेस विधान मस्यौदा समिति विस्तार : चार सदस्य र एक सदस्य-सचिव काे काे मनोनीत भए ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान मस्यौदा समिति’ विस्तार गर्दै थप सदस्य र सदस्य-सचिव मनोनीत गरेका छन्।

महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित सो समितिमा सभापति थापाले चार जना केन्द्रीय सदस्यलाई सदस्य र एक जनालाई सदस्य-सचिवका रूपमा मनोनयन गरेका हुन्।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्ति अनुसार समितिको सदस्यमा केन्द्रीय सदस्यहरू जीवन परियार, राजीव ढुंगाना, कुसुमदेवी थापामगर र अञ्जु झा मनोनीत भएका छन्। यस्तै, समितिको सदस्य-सचिवको जिम्मेवारी प्रताप पौडेललाई दिइएको छ।

पार्टीले आगामी महाधिवेशनलाई लक्षित गर्दै विधानलाई समयसापेक्ष परिमार्जन एवं संशोधनका लागि आवश्यक मस्यौदा तयार पार्न यो समिति गठन गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *