🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

हाईवे सेकुवा कर्नरमा जुवाखाल : सञ्चालकसहित सात जना प क्राउ

नगद ९० हजार ३४५ रुपैयाँ र एक बुक तास बरामद

काभ्रे, १८ साउन । काभ्रेको बनेपा नगरपालिका–६ बुडोलडाँडास्थित एक सेकुवा कर्नरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सञ्चालकसहित सात जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सिन्धुपाल्चोक घर भएका २४ वर्षीय सन्तोष तिमिल्सिनाले सञ्चालन गर्दै आएको ‘हाईवे सेकुवा कर्नर’मा जुवातास खेलिरहेको सूचनाका आधारमा आइतबार साँझ छापा मारिएको थियो।

इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले जुवातास खेलिरहेका सञ्चालक तिमिल्सिनासहित सात जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट नगद ९० हजार ३४५ रुपैयाँ र एक बुक ताससमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखेर घटनासम्बन्धी थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *