🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

थकानबाट बच्न त्यागौं चिल्लो खानपान

 फ्याट अर्थात् चिल्लो पदार्थयुक्त खानाले मानिसको सतर्कता क्षमतालाई प्रभावित पार्दछ । यसले मानिसमा थकान पैदा गर्ने कुरा अमेरिकामा भएको एक अध्ययनले खुलासा गरेको छ । यस नतिजाले चिल्लो पदार्थयुक्त भोजन लिने मानिसहरूलाई बढी मात्रामा निद्रा लाग्ने, मन्द बनाउने विभिन्न असरहरूबारे खुलस्त गरेको छ । कार्बाेहाइडे«टयुक्त भोजनले मानिसमा सतर्कता बढाउने तथा प्रोटिनको मानिसको सर्तकताप्रति कुनै सम्बन्ध नरहेको कुरा पनि अध्ययनले खुलासा गरेको हो । साइन्स डेली पत्रिकामा छापिएको यस अध्ययनका मुख्य शोधकर्ता अलेक्जेडर्स वगोनटाज्सका अनुसार चिल्लो पदार्थयुक्त खानाले स्वस्थ तथा साधारण मानिसको सतर्कता तथा चलाख क्षमतामा एकदमै खराब असर गर्दछ । अहिलेको आधुनिक विश्वमा अनिद्रापन तथा थकान सामान्य भइसकेको छ  । यसले ठूलो असर गर्न सक्ने र यस्ता समस्याहरू वृद्धि भइरहेको पनि शोधकर्ता बताउँछन् । उच्च चिल्लो पदार्थ पाइने भोजनले सतर्कता क्षमतामा एकदमै कम गर्ने र काम गर्ने क्षमता र योग्यतालाई प्रभाव पार्दछ ।