प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गर्यो एकीकृत समाजवादीले (फोटो फिचर)by SanghuNews Desk|January 4, 2023October 9, 2025काठमाडौं । एकीकृत समाजवादीले आफ्नो पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ । युवा संघ नेपालको आयोजनामा बुधबार एकीकृत समाजवादीले सम्मान गरेको हो । SanghuNews Desk More by SanghuNews Desk