🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सम्मानजनक मत दिएकाेमा मतदातालाई धन्यवाद: हरिप्रसाद भुसाल

अर्घाखाँची  । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीबाट उम्मेदवार बनेका हरिप्रसाद भुसालले सम्मानजनक मत दिएकाेमा मतदातालाई धन्यवाद दिएका छन् । मंगलबार एक अभिव्यक्ति सार्वजनिक गर्दै उनले मतदाताकाे विश्वासका बाबजुत आफ्ना सपनाले हारेकाेमा भने दु:ख व्यक्त गरेका छन् । 

भुसालले तीन हजार दुई सय मत पाएका थिए । समानुपातिकमा भने आठ हजार नाै सय ५१ मत परेकाे छ । 'पार्टी निर्माणकाे छाेटाे समयमा कुनै पनि सांगठनिक समिति निर्माण भईनसकेकाे अवस्थामा प्राप्त सम्मानजनक मतले हामीलाई स्वाभाविक रुपमा उत्साहित बनाएकाे छ ।' 

भुसालले भनेका छन्, 'तर, याे निर्वाचनमा पराजित हुँदै गर्दा अर्घाखाँचीका जनताले अनुभूति गर्नेगरी हामीले अगाडि सारेका सपनाहरू बिचल्ली हुने हुन की भन्ने चिन्ता पनि छ ।'