🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

ललितपुर २ मा एमालेको अग्रता, लौरो पछिपछि(कुन उम्मेदवारकाे कति मत विवरणसहित)

ललितपुर, ५ मंसिर । प्रतिनिधिसभा सदस्यअन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा मतगणना जारी छ । बिहान ६ बजेको मत परिणामअनुसार एमालेले अग्रता बढाएको छ ।

एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन् । त्यस्तै, लौरो चिन्हमा ८९७ र कलम चिह्मा ७७७ मत खसेको छ ।  त्यसैगरी हलोलाई ६७६ र घन्टीलाई ३९० मत खसेको छ ।

 न्युज कारखाना