🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सेभेरोदोनेत्स्क र लिसिचान्स्क ‘मृत शहर’ मा परिणतः युक्रेनी राष्ट्रपति जेलेन्स्की

किभ । रूसी सेनाको हमलाका कारण दोनबास क्षेत्रको सेभेरोदोनेत्स्क र लिसिचान्स्क ‘मृत शहर’मा परिणत भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । आफ्नो दैनिक  सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले सेभेरोदोनेत्स्कलाई पुनः कब्जा गर्ने युक्रेनी सेनालाई  ‘प्रत्येक अवसर’ भएको बताए । 

सेभेरोदोनेत्स्क दोनबास क्षेत्रको रणनीतिक रूपमा महत्वपूर्ण सहर हो, जहाँ रुसी सेनाले पछिल्ला दिनमा आफ्नो आक्रमणलाई केन्द्रित गरेको छ । यसैबीच, विश्व खाद्य संकट निम्त्याएको भन्दै आफ्नो देशलाई दोष दिएपछि राष्ट्र संघको सुरक्षा परिषद्को बैठकबाट रुसी का राजदूत बाहिरिएका छन् ।

युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेलले रुसले विकासोन्मुख देशविरुद्ध ‘गोप्य मिसाइल’ को रूपमा खाद्य आपूर्तिहरू प्रयोग गरिरहेको आरोप लगाए ।