🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सेनाकाे सफा हिमाल टाेलीले कञ्चनजंघामा फहरायाे राष्ट्रिय र सेनाकाे झण्डा(फाेटाे फिचर)

काठमाडाैं । नेपाली सेनाको अगुवाईमा सञ्चालन भईरहेको “सफा हिमाल अभियान २०२२” अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लु हिमालहरुको सफाईका साथै हिमाल  आरोहण कार्य पनि सफल भएकाे खबर छ ।

  “सफा हिमाल अभियान २०२२”काे क्रममा कञ्चनजंघा, सगरमाथा र ल्होत्से हिमाल नेपाली सेनाका सदस्यहरुले आरोहण गर्ने योजना अनुरुप  २०७९ वैशाख २३ गते Camp IV बाट प्रस्थान भएको  “सफा हिमाल अभियान २०२२” टोलीले २०७९ वैशाख २४ गते कञ्चनजंघा हिमाल(८५८६ मि.) आरोहण गर्न सफल भएको खबर नेपाली सेनाले दिएकाे छ ।

  उक्त आरोहण टोलीमा नेपाली सेनाका सह.से.राजु श्रेष्ठ र सिपाही अमित थापा तथा शेर्पा सहयोगीहरुको तर्फबाट छिरिङ जाङवु शेर्पा, ङिमा छिरिङ शेर्पा, छेवाङ्ग शेर्पा र फुर्वा शेर्पा रहेका छन् ।