🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

शेरवहादुर देउवालाई प्रधानमन्त्री पदकाे सपथ ग्रहण तय

काठमाडाैं  । सर्बाेच्च अदालतकाे संवैधानिक इजलासकाे २०७८ असार २८ गतेकाे परमादेश अनुसार,  २०७८ असार २९ गते मंगलबार साँझ ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त  प्रधानमन्त्री शेरवहादुर देउवाकाे सपथ ग्रहण तय भएकाे जानकारी हुन आएकाे छ ।

शीतल निवास स्राेतका अनुसार, मन्त्रीहरूकाे नाम भने याे समाचार तयार पार्दासम्म राष्ट्रपतिकाे कार्यालय शीतल निवास नपुगेकाे स्राेतले बतायाे । स्मरण रहाेस्, नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा उपेन्द्र समूहकाे संयुक्त सरकार बन्दैछ ।