🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

अठार तलाबाट खस्दा पनि जीवित

काल नआएसम्म केही पनि हु“दैन भन्ने भनाईलाई यस घटनाले पुष्टि गर्दछ । चीनको सेनडोङ प्रान्तमा आत्महत्या गर्न अठार तलाबाट हाम फालेकी महिला बा“च्न सफल भएको खबर छ । खबरका अनुसार, ती महिला १८ तलाबाट हाम फाल्ने प्रयास गरेको बेला प्रहरीलाई खबर भएका थियो र ती महिलाले छलाङ हान्नुपूर्व तुरुन्त प्रहरी घटनास्थल आइपुगेको थियो । प्रहरीले एक घण्टासम्म उनलाई मनाउने प्रयास ग¥यो तर सफल भएन । ती महिला अन्ततः १८ तलाबाट छलाङ् लगाएरै छाडिन । तर, फायरब्रिगेडले समयमै जमिनमा हावा भरिएको गद्दा राखिदिए र महिला पनि त्यसै माथि खसिन । जमिनमा खसेपश्चात उनलाई अस्पताल लगिएको थियो र उनी खतराबाट बाहिर छिन् । उनको अनुहारमा भने चोट लागेको छ । उनको आत्महत्या गर्न खोज्नुको कारणभने अहिलेसम्म खुलेको छैन ।