🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

१ करोड हुण्डीसहित मित्तलद्वय र पौडेल पक्राउ 

काठमाडौं । हुण्डीका लागि तयारी अवस्थामा राखिएको १ करोड रूपैयाँसहित ३ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ । 

सीआईबीबाट खटिएको टोलीले विकास मित्तल, कमल मित्तल र प्रकाश पौडेललाई नियन्त्रणमा लिएको हो । ०७७ कात्तिक १७ गते काठमाडौंको ओमबहादलबाट नियन्त्रणमा लिइएका मित्तलद्वय झापाका र पौडेल पर्वतका रहेको सीआईबीले जनाएको छ । 

नियन्त्रणमा लिइएका ३ जनामाथि अहिले अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।