🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सीटीईभीटीको शैक्षिक कार्यक्रममा भर्ना खुल्यो, २०६२ लाई छात्रवृत्ति (सूचनासहित)

 
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्री– डिप्लोमा तहका विभिन्न प्राविधिक विषयमा २०६२ जनालाई छात्रवृत्ति दिने भएको छ । 

प्री डिप्लोमा इन एग्रिकल्चरदेखि प्री डिप्लोमा इन कम्प्युटर एप्लिकेसन एण्ड सक्रेटेरियल म्यानेजमेन्टसम्मका शैक्षिक कार्यक्रममा सीटीईभीटीले छात्रवृत्ति दिन लागेको जनाएको छ । 

छात्रवृत्तिका लागि असोज १९ गतेसम्म आवेदन दिन समय दिइएको छ । 

पूरै सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्