🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

रक्सीले हात धुने यी तानाशाह

साठीको दशकमा युरोपेली मुलुक रोमानियाका शासक निकोलस चाचेस्कुले लगातार २५ वर्षसम्म मिडियामाथि प्रतिबन्ध लगाए, खानेपानी, तेल तथा औषधिहरूमा समेत प्रतिबन्ध लगाए । रोमानियन जनताहरू निकोलसको नाम सुन्ने बित्तिकै एकदमै डराउने गर्दछन् । निकोलसले अर्बाैं डलर खर्च गरेर त्यस समयमा पनि विश्वकै दोस्रो ठूलो भवन बनाएका थिए । उक्त भवन निर्माण गर्नका निम्ति १५ हजार मजदूरको प्रयोग भएको थियो ।

सरसफाईमा एकदमै महत्व दिने चाचेस्कुले दिनमा २० पटक रक्सीले हात धुने गर्दथे । उनी इन्फेक्सन नहोस् भनि त्यसो गर्ने गर्दथे । उनले यसरी रक्सीले हात धुन भने सन् १९७९ मा बेलायत गएका बेला एलिजाबेथबाट सिकेका थिए । जनतालाई शोषण गरेका यी निरकुंश तानाशाहलाई गोली ठोकेर मारिएको थियो ।