🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सई घुससहित पक्राउ

काठमाडौं, असोज २ । महानगरीय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायब निरीक्ष्ँक बिपिन चन्द्र प्रन्तलाई अख्तियार दुरुपयोग अनुसन्धात आयोग टंगालबाट खटिएको टोलीले ५ हजार घुस रकमसहित पक्राउ गरेको छ ।

सवारी दुर्घटनासम्बन्धी केशमा सहमति बमोजिम मिलापत्र गर्दा सेवाग्राहीस“ग घुस माग गरेको सूचनाको आधारमा असोज १ गते कागेश्वरी मनहराको थलीस्थित साथीभाई खाना एण्ड खाजागरबाट घुसरकम सहित टोलीले पन्तलाई पक्राउ गरेको हो ।