🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सेफ्टीट्याङकीमा खसेर गैंडा मर्‍यो 

चितवन ,१० चैत । चितवनको एक होटलमा सेफ्टीट्याङकीमा खसेर गैंडा मरेको छ । राप्ती किनारमा निस्किएको गैंडा भरतपुर महानगरपालिका २३ मा रहेको होटल टाईगर ल्याण्डको सेफ्टीट्याङकीमा खसेर मरेको हो ।

चितवन राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत बेद कुमार ढकालका अनुसार सेफ्टीट्याङकी माथिल्लो भाग कमजोर भएका कारण  बिहान साँढे चार बजे करिब २० बर्षको पोथी गैडा सेफ्टीट्याङकीमा खसेर मरेेको बताए ।

 मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको ढकालले बताए । गैडाको चितवन राष्ट्रिय निकुन्जको प्राविधिक टोलीले पोष्टमार्टम  गरिसकेको छ ।