🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

रियल बेटिससँग रियल म्याड्रिड पराजित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड पराजित भएको छ । गएराति सम्पन्न खेलमा रियल बेटिसले रियल म्याड्रिड माथि शानदार २-१ गोल अन्तरको जित हासिल गरेको हो ।

१-० गोलले पछि परेको रियल बेटिसले खेलमा कमब्याक गर्दै रियल म्याड्रिडलाई स्तब्ध बनाएको थियो । रियल बेटिसको जितमा जोनी कार्डोसो र इस्कोले एक-एक गोल गरेका थिए भने रियल म्याड्रिडका लागि एक गोल ब्राहिम डियाजले गरेका थिए । 

यो हारपछि रियल म्याड्रिड लिगमा तेस्रो स्थानमा झरेको छ । रियल म्याड्रिडको २६ खेलमा ५४ अंक रहेको छ । त्यसैगरी रियल बेटिसको २६ खेलमा ३८ अंक रहेको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ ।