🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा दियो, दियो आवास अधिकार

हङकङ । सर्वोच्च अदालतले समलिङ्गी जोडीको अधिकारको पक्षमा फैसला गरेको छ .

हङकङको सर्वोच्च अदालत एलजिवीटी समुदायको पक्षमा उभिदै यो फैसाला गरेको हो । र, अदालतले समलिङ्गी जोडीहरूका लागि आवास र सम्पदाको अधिकार सुनिश्चित गर्ने निर्णय गरेको छ।

प्रधानन्यायाधीश एन्ड्रयु चेउङले मंगलबार दुईवटा निर्णयमा लेखेका छन । पुनराबेदन अदालतले एलजिबिटी अधिकारलाई पुष्टि गर्ने पहिलेका निर्णयहरू विरुद्ध हङकङ सरकारले ल्याएको अपील सर्वसम्मतिले खारेज गरेको हो ।