🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

संसद नचलेको बेला समितिको भूमिका महत्वपूर्ण 

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले संसद नचलेको समयमा जनतासँग सम्बन्धित कुरा जनतासम्म पु¥याउने काम समितिले गर्नुपर्ने बताएका छन् । सोमबार समितिमा भएको बैठकमा उनले राम्रो र नराम्रो सूचनाको तालमेल मिलाएर समितिमार्फत जनतासम्म सूचना जानुपर्ने बताए । 

उनले भने, ‘संसद चलेको छैन् तर जनतागत कुरा जनतासम्म पु¥याउनका लागि पनि जरुरी छ । तर त्यो सूचना पु¥याउने माध्यम के हो भने समिति नचलेको बेला समिति नै सक्रिय हुनुपर्छ । सूचना भन्ने वित्तिकै दुईवटै हो । गर्न हुने र नहुने दुवै हो । त्यसमा तालमेल मिलाउनु पर्छ ।’