🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
काठमाडौँका यी स्थानमा हुँदैछ मतगणना
Posted in

काठमाडौँका यी स्थानमा हुँदैछ मतगणना

काठमाडौँ, २१ फागुनः प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको छ । काठमाडौँको क्षेत्र नं १ को मतगणना सहकारी विभागमा हुँदैछ । त्यसैगरी क्षेत्र नं २ को कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालय, क्षेत्र नं … काठमाडौँका यी स्थानमा हुँदैछ मतगणनाRead more

प्रतिनिधिसभा निर्वाचनमा जनसहभागिताप्रति गगन थापाद्वारा आभार व्यक्त
Posted in

प्रतिनिधिसभा निर्वाचनमा जनसहभागिताप्रति गगन थापाद्वारा आभार व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले एक वक्तव्य जारी गर्दै मतदाताको सक्रिय सहभागिताले लोकतन्त्रप्रति नेपाली जनताको निष्ठा र प्रतिबद्धता पुनः स्पष्ट भएको बताएका छन् । थापाले प्रतिनिधिसभाको निर्वाचनमा देशभरका मतदाताले देखाएको उत्साहपूर्ण सहभागिताप्रति आभार … प्रतिनिधिसभा निर्वाचनमा जनसहभागिताप्रति गगन थापाद्वारा आभार व्यक्तRead more

प्रतिनिधिसभा सदस्य निर्वाचनः शान्तिपूर्ण रुपमा सम्पन्न
Posted in

प्रतिनिधिसभा सदस्य निर्वाचनः शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौँ, २१ फागुनः छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ । निर्वाचन आयोगद्वारा निर्धारित समयअनुसार बिहान ७ः०० बजेदेखि सुरु भएको मतदान साँझ ५ः०० बजे सम्पन्न भएको हो … प्रतिनिधिसभा सदस्य निर्वाचनः शान्तिपूर्ण रुपमा सम्पन्नRead more

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
Posted in

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी

काठमाडौँ, २१ फागुनः प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनमा काठमाडौँ जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ः०० बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न … काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारीRead more

झापा–५ मा ४ बजेसम्म ९९ हजार ८१९ मत खस्यो
Posted in

झापा–५ मा ४ बजेसम्म ९९ हजार ८१९ मत खस्यो

काठमाडौं । झापा–५ मा अपराह्न ४ बजेसम्म ९९ हजार ८१९ मत खसेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल खसेको मतमध्ये ५३ हजार ६५६ महिला र ४६ हजार १६३ पुरुष मतदाता रहेका छन् । मतदान … झापा–५ मा ४ बजेसम्म ९९ हजार ८१९ मत खस्योRead more

गण्डकी प्रदेशमा ३ः४० बजेसम्म ४९ प्रतिशत मत खस्यो
Posted in

गण्डकी प्रदेशमा ३ः४० बजेसम्म ४९ प्रतिशत मत खस्यो

गण्डकी, २१ फागुनः आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब ४८ प्रशित मत खसेको छ । प्रदेशअन्तर्गत ११ जिल्लाका १८ निर्वाचन क्षेत्रमा हालसम्म (३ः४० बजेसम्म) करिब ४८ प्रतिशत मत खसेको प्रदेशका प्रमुख सचिव डण्डुराज … गण्डकी प्रदेशमा ३ः४० बजेसम्म ४९ प्रतिशत मत खस्योRead more

प्रतिनिधिसभा सदस्य निर्वाचनः देशैभर दिउँसो २ बजेसम्म जम्मा ३३.४१ प्रतिशत मतदान
Posted in

प्रतिनिधिसभा सदस्य निर्वाचनः देशैभर दिउँसो २ बजेसम्म जम्मा ३३.४१ प्रतिशत मतदान

काठमाडौँ, २१ फागुनः दिउँसो २ः०० बजेसम्म करिब ३३ दशमलव ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आज बिहान ७ः०० बजेदेखि सुरु भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरका सबैजसो मतदान केन्द्रमा जारी छ । दोलखाको … प्रतिनिधिसभा सदस्य निर्वाचनः देशैभर दिउँसो २ बजेसम्म जम्मा ३३.४१ प्रतिशत मतदानRead more

सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान
Posted in

सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान

सुदूरपश्चिममा, २१ फागुनः प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दिउँसो २ः३० बजेसम्म ३८ दशमलव ४ प्रतिशत मत खसेको छ । कैलालीको धनगढीस्थित प्रदेशस्तरको निर्वाचन कमाण्ड पोष्टकाअनुसार बिहान ७ बजेदेखि यहाँका सबै मतदान केन्द्रहरुमा मतदान भइरहेको छ … सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदानRead more

चीनले आर्थिक वृद्धिदर लक्ष्य ४.५–५ प्रतिशतमा झार्‍यो
Posted in

चीनले आर्थिक वृद्धिदर लक्ष्य ४.५–५ प्रतिशतमा झार्‍यो

बेइजिङ, २१ फागुन (रासस/एपी) : चीनले घरेलु अर्थतन्त्रमा देखिएको मन्दी, अन्तर्राष्ट्रिय अनिश्चितता र भू–राजनीतिक जोखिमबीच सन् २०२६ का लागि आर्थिक वृद्धिको लक्ष्य ४.५ देखि ५ प्रतिशतसम्ममा सीमित राख्ने घोषणा गरेको छ । यसले आर्थिक नीतिमा … चीनले आर्थिक वृद्धिदर लक्ष्य ४.५–५ प्रतिशतमा झार्‍योRead more

झापामा किन ल्यान्ड हुन सकेन बालेन शाह चढेको हेलिकप्टर ?
Posted in

झापामा किन ल्यान्ड हुन सकेन बालेन शाह चढेको हेलिकप्टर ?

काठमाडौं, २१ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा उम्मेदवार बालेन शाह चढेको हेलिकप्टर झापामा अवतरण हुन नसकेपछि पुनः काठमाडौं फर्किएको छ। शाहले २०८२ फागुन २१ गते बिहीबार बिहान काठमाडौंमा मतदान गरेलगत्तै झापा-५ … झापामा किन ल्यान्ड हुन सकेन बालेन शाह चढेको हेलिकप्टर ?Read more