काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साकाबाट खटिएको प्रहरी टोलीले नियमित सुरक्षा जाँचका क्रममा बडनिहार … पर्सा २ का उम्मेदवार मनोज चौधरीसहित चार जना पक्राउRead more
सर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राष्ट्रिय मुक्ति पार्टी नेपालका कार्यकर्ता पक्राउ
सर्लाही । सर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका एक जना कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा जिल्लाको हरिपुर्वा नगरपालिका २, निवासी ६५ … सर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राष्ट्रिय मुक्ति पार्टी नेपालका कार्यकर्ता पक्राउRead more
‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षामा खटियो’-प्रहरी प्रधान कार्यालय
सिद्धार्थनगर (रुपन्देही, २० फागुन : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन लक्षित एकीकृत सुरक्षा रणनीति तयार … ‘उच्च मनोबलका साथ नेपाल प्रहरी निर्वाचन सुरक्षामा खटियो’-प्रहरी प्रधान कार्यालयRead more
होलीमा पनि सुनसान धनगढी बजार
धनगढी । विगतका वर्षहरूमा उल्लासपूर्ण रूपमा मनाइने होली पर्व यस वर्ष भने सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुनसान देखिएको छ । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले भीडभाडमा रोक लगाएपछि धनगढी बजार क्षेत्र होलीका दिन पनि शान्त … होलीमा पनि सुनसान धनगढी बजारRead more
तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दो
दमौली (तनहुँ), २० फागुन : तनहुँका युवामा ब्याडमिन्टन खेलप्रति आकर्षण बढेको छ । तनहुँको सदरमुकाम दमौली, शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा, खैरेनीटार, गाछेपानी, भिमाद नगरपालिकाको भिमाद बजार, म्याग्दे गाउँपालिकाको थर्पु, धयरेमा ब्याडमिन्टन खेलका लागि कभर्डहल बनेपछि युवाहरू … तनहुँका युवामा ब्याडमिन्टन खेलको आकर्षण बढ्दोRead more
प्रतिनिधि सभा निर्वाचन-२०८२ : वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
काठमाडौँ, २० फागुन : आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ मा हुने निर्वाचनमा मतदानका लागि मतदाता उत्साहित रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त संस्थाले निर्वाचनको पूर्वतयारी अवस्थाको स्थलगत अवलोकन र कल … प्रतिनिधि सभा निर्वाचन-२०८२ : वातावरण शान्तिपूर्ण, मतदाता उत्साहितRead more
आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादल
काठमाडौँ, २० फागुन : हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको र ती भू–भागलगायत बाँकी भू–भागहरूमा तुँवालो … आजको मौसम : तराईमा हुस्सु, पहाडमा बादलRead more
इरान आक्रमणप्रति चीनको असहमति, खामेनीको हत्या ‘गम्भीर उल्लङ्घन’ भन्दै निन्दा
बेइजिङ, (रासस/एएफपी) : मध्यपूर्वमा चर्किएको युद्धबीच चीनले इरानमाथि गरिएको सैन्य आक्रमणप्रति आफ्नो स्पष्ट असहमति दोहो¥याएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले २०८२ फागुन १९ गते मङ्गलबार इजरायलका विदेशमन्त्री गिडियोन सारसँग टेलिफोन वार्ता गर्दै बेइजिङले इरानविरुद्धको … इरान आक्रमणप्रति चीनको असहमति, खामेनीको हत्या ‘गम्भीर उल्लङ्घन’ भन्दै निन्दाRead more
निर्वाचन सुरक्षामा सेना सक्रिय : कोशीका १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ
निर्वाचन सुरक्षामा सेना सक्रिय : कोशीका १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ विराटनगर । आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले कोशी प्रदेशभर उच्च सतर्कता अपनाएको छ । श्री पूर्वी पृतना हेडक्वाटर अन्तर्गत प्रदेशका सम्पूर्ण … निर्वाचन सुरक्षामा सेना सक्रिय : कोशीका १२० स्थानमा बम डिस्पोजल टोली तैनाथRead more
आईजीपी कार्कीका १०० दिन : प्रहरीकाे खस्किएको मनोबल उकास्दै
मनोबल उकास्ने सुरुवात : रासन, कर्जा र तल्लो तहको आत्मविश्वास काठमाडौँ । जेनजी आन्दोलनले केवल राजनीतिक बहस मात्र होइन, राज्य संयन्त्रको विश्वसनीयतामाथि पनि गहिरो प्रश्न खडा गरेको थियो। सडकको तनाव, सामाजिक सञ्जालको तीव्र आलोचना र … आईजीपी कार्कीका १०० दिन : प्रहरीकाे खस्किएको मनोबल उकास्दै Read more





