काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र *‘राम नाम सत्य’*को गीत ‘धागोले बाटेको’ सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको छ। गीत सार्वजनिक भएको दुई सातामै करिब तीन लाखभन्दा बढी … ‘धागोले बाटेको’ टिकटकमा तहल्का : दुई सातामै तीन लाखले हेरे (भिडियो सहित)Read more
दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद हर्क साम्पाङले दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्ने कार्यका लागि देशव्यापी रूपमा श्रमदातालाई तयार रहन आह्वान गरेका छन् । सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी … दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वानRead more
धार्मिक पर्यटन : दाउन्ने देवी मन्दिरमा दर्शनार्थीको चाप बढ्दो
त्रिवेणी (नवलपरासी), २६ फागुन : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा अवस्थित दाउन्ने देवी मन्दिर धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्णस्थलका रूपमा परिचित बन्दै गएको छ । पूर्वपश्चिम राजमार्ग नजिकै दाउन्ने डाँडाको चुचुरोमा … धार्मिक पर्यटन : दाउन्ने देवी मन्दिरमा दर्शनार्थीको चाप बढ्दोRead more
सुनचाँदीकोे मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ, २६ फागुन । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सोमबारको तुलनामा सुन तोलामा रु तीन हजार ८०० र चाँदी प्रतितोला रु ३१० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल … सुनचाँदीकोे मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?Read more
स्थानीयको श्रमदानमा राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण
म्याग्दी, २६ फागुन : रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण भएको छ । सडक निर्माणसँगै विस्थापित भएको रघुगङ्गा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडाका बासिन्दाले जिल्ला सदरमुकाम बेनी आउन … स्थानीयको श्रमदानमा राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माणRead more
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्सरे सेवा ठप्प, बिरामीलाई सास्ती
मुगु । कर्णाली प्रदेशको प्रमुख स्वास्थ्य सेवा केन्द्रका रूपमा चिनिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्सरे सेवा लामो समयदेखि ठप्प हुँदा बिरामीहरू समस्यामा परेका छन् । अस्पतालमा रहेको एकमात्र एक्सरे मेसिन बिग्रिएपछि सेवा अवरुद्ध भएको हो … कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्सरे सेवा ठप्प, बिरामीलाई सास्तीRead more
निर्वाचन २०८२ : कुशासन बढार्ने जनादेश ?
नेपालको प्रतिनिधि सभा निर्वाचन २०८२ केवल अर्को संसदीय प्रक्रिया मात्र होइन, तीन दशकभन्दा बढी समयदेखि चल्दै आएको संसदीय राजनीतिप्रतिको जनताको धैर्य, असन्तोष र अपेक्षाको अभिव्यक्ति पनि हो । यस पटकको मतपरिणाम र चुनावी प्रवृत्तिहरूले संकेत … निर्वाचन २०८२ : कुशासन बढार्ने जनादेश ?Read more
रौतहट–२ मा कांग्रेसका डा आलम निर्वाचित
चन्द्रपुर (रौतहट), २४ फागुन : रौतहट २ मा नेपाली कांग्रेसका डा मो फिरदोश आलम प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँले २९ हजार ५२८ मत प्राप्त … रौतहट–२ मा कांग्रेसका डा आलम निर्वाचितRead more
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक
काठमाडौँ, २३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना मुलुकभर जारी छ । निर्वाचन आयोगका अनुसार यो समाचार तयार पार्दासम्म विभिन्न ८३ वटा निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ६७, नेपाली कांग्रेस नौ, … हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिकRead more
लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, महासचिवद्वारा निन्दा
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले दक्षिणी लेबनानमा संयुक्त राष्ट्रको शिविरमाथि भएको आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसको कडा निन्दा गर्नुभएको छ । यस घटनामा घानाका तीन शान्ति सैनिक गम्भीर घाइते भएका छन् । संयुक्त राष्ट्र … लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, महासचिवद्वारा निन्दाRead more





