काठमाडौं, २०८२ चैत ४ । काठमाडौंबाट शव बोकेर खोटाङ गएको डाइनेस्टी एयरको हेलिकोप्टर आज दिउँसो करिब १२ बजेतिर अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको छ। एयर डाइनेष्टी ९एन–एएफक्यू बेलबासेमा दुर्घटना भएको हो । प्राप्त जानकारीअनुसार हेलिकोप्टर खोटाङकाे … शव बोकेको डाइनेस्टी एयरको हेलिकोप्टर खोटाङमा अवतरणका क्रममा दुर्घटनाग्रस्तRead more
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा
काठमाडौँ, ४ चैत : प्रधानमन्त्री सुशीला कार्कीले मिति २०८२ चैत ४ गते बुधबार बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजाअर्चना गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथको दर्शन गरी पूजाअर्चना गर्नुभएको … प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजाRead more
जग्गासम्बन्धी विवादमा आफ्नै आमाको ह त्या, बहिनीमाथि पनि ह तियार प्रहार
कञ्चनपुर, ४ चैत : दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन् भने धारिलो हतियार प्रहार गरेर बहिनीलाई घाइते बनाएका छन् । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी … जग्गासम्बन्धी विवादमा आफ्नै आमाको ह त्या, बहिनीमाथि पनि ह तियार प्रहारRead more
दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार डा आचार्यलाई
काठमाडौँ, ४ चैत । यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार डा जयराज आचार्यलाई प्रदान गरिने भएको छ । दण्डपाणि अर्ज्याल स्मृति केन्द्रको हालैको बैठकले उक्त निर्णय गरेको महासचिव कपिलचन्द्र खनालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको … दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार डा आचार्यलाईRead more
काठमाडौं उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै
काठमाडौं । आज घोडेजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाउने गरिएकाे छ । नेपाली सेनाबाट आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिनेछ । टुँडिखेलको … काठमाडौं उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदैRead more
थाहा पाउनुहोस् : रुद्राक्ष बिक्रीबाटै किसानलाई लाखौँदेखि करोडौँसम्म आम्दानी
भोजपुर, ४ चैत : भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यमका रूपमा अपनाएका छन् । यहाँका किसानले रुद्राक्ष बिक्रीबाट लाखौँ आम्दानी गर्दै आएका … थाहा पाउनुहोस् : रुद्राक्ष बिक्रीबाटै किसानलाई लाखौँदेखि करोडौँसम्म आम्दानीRead more
मौसम पूर्वानुमान : हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, ४ चैत : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा पहाडी र तराईमा आंशिक … मौसम पूर्वानुमान : हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावनाRead more
हावाहुरीले छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या
टक्सार (भोजपुर), ४ चैतः हावाहुरीका कारण ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या भएको छ । हावाहुरीले भोजपुर नगरपालिका–१२, कोटडाँडास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गुल्म हेडक्वाटरको ब्यारेकको छाना उडाएको हो । सोमबार रातिको … हावाहुरीले छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्याRead more
कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस : उज्यालो नेपाल पार्टी
Politics काठमाडौं । उज्यालो नेपाल पार्टीले जेन जी आन्दोलनसँग सम्बन्धित घटनाक्रम, त्यसक्रममा भएको मानवीय क्षति, सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको क्षति, राज्य संयन्त्रको भूमिका, आदेश शृंखला तथा बल प्रयोगको औचित्यबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की … कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस : उज्यालो नेपाल पार्टीRead more
दोहोरो नागरिकता लिने हीराधन पुन प्रहरीको नियन्त्रणमा
गण्डकी, ३ चैत । जिल्ला प्रशासन कार्यालय कास्कीले दोहोरो नागरिकता लिने एक जनालाई नियन्त्रणमा लिएको छ । तत्कालीन रूकुमबाट पहिलो २०४७ फागुन २९ मा नेपाली नागरिकताको प्रमाणपत्र लिएका जितबहादुर पुनका छोरा हीराधन पुनलाई नियन्त्रणमा लिइएको हो … दोहोरो नागरिकता लिने हीराधन पुन प्रहरीको नियन्त्रणमा Read more




