🌞
मौसम
काठमाडौं...
मिति
—
वार
—
नेपाल समय
—
▲ पात्रो हेर्न थिच्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
¬© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
—
—
कुमारी घर जीर्ण अवस्थामा: वर्षाअघि नै छानो मर्मत गर्न निर्देशन, संरचना संकटमा
Posted in

कुमारी घर जीर्ण अवस्थामा: वर्षाअघि नै छानो मर्मत गर्न निर्देशन, संरचना संकटमा

काठमाडौँ, चैत ५ गते । ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कुमारी घर (कुमारी बहाल) जीर्ण अवस्थामा पुगेपछि वर्षायाम सुरु हुनुअघि नै यसको छानो मर्मत तथा संरचना सुदृढीकरण गर्न कार्यवाहक प्रमुखले निर्देशन दिनुभएको छ। प्राविधिक अध्ययन … कुमारी घर जीर्ण अवस्थामा: वर्षाअघि नै छानो मर्मत गर्न निर्देशन, संरचना संकटमाRead more

बुवा मजदुरी गर्न साउदीमा, छोरी नेपालमा बनिन सांसद
Posted in

बुवा मजदुरी गर्न साउदीमा, छोरी नेपालमा बनिन सांसद

काठमाडौँ, ५ चैतः जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उहाँका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस्ताव गर्दै आफन्त र गाउँलेले दबाब दिन्थे । रुबी सानै भए पनि विद्रोही स्वभावकी … बुवा मजदुरी गर्न साउदीमा, छोरी नेपालमा बनिन सांसदRead more

नेप्से परिसूचक ६४ अङ्कले बढ्यो, रु २१ अर्ब २२ करोड ३४ लाख  कारोबार 
Posted in

नेप्से परिसूचक ६४ अङ्कले बढ्यो, रु २१ अर्ब २२ करोड ३४ लाख  कारोबार 

काठमाडौँ, ५ चैतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रतिशतको वृद्धि हो । आज बजार खुलेदेखि … नेप्से परिसूचक ६४ अङ्कले बढ्यो, रु २१ अर्ब २२ करोड ३४ लाख  कारोबार Read more

वार्षिक परीक्षा नसकिँदै नियम विपरीत निजी विद्यालयमा भर्ना सुरु
Posted in

वार्षिक परीक्षा नसकिँदै नियम विपरीत निजी विद्यालयमा भर्ना सुरु

काठमाडौँ, ५ चैतः ‘सीमित सिटका लागि भर्ना खुलेको छ, विद्यालयबाट फारम वितरण भइरहेकाले लिन सक्नुहुनेछ ।’ यस्ता सूचना र विज्ञापन आजभोलि निजी विद्यालयका वेबसाइट र सूचनापाटीमा देख्न सकिन्छ । वार्षिक परीक्षा सम्पन्न नहुँदै काठमाडौँ उपत्यकालगायत … वार्षिक परीक्षा नसकिँदै नियम विपरीत निजी विद्यालयमा भर्ना सुरुRead more

संविधानको धारा ७६ (१) अनुसारको बालेन नेतृत्वकाे सरकार गठन हुँदै
Posted in

संविधानको धारा ७६ (१) अनुसारको बालेन नेतृत्वकाे सरकार गठन हुँदै

काठमाडौँ, ५ चैतः गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ । निर्वाचन आयोगले २०८२ चैत ५ गते  राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन बुझाएकाे छ  । निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई … संविधानको धारा ७६ (१) अनुसारको बालेन नेतृत्वकाे सरकार गठन हुँदैRead more

जंगीअड्डामा पूर्व सेनापतिहरूसँग गोप्य बहस, निर्वाचनको भूकम्पपछि सेना किन सतर्क भयो ?
Posted in

जंगीअड्डामा पूर्व सेनापतिहरूसँग गोप्य बहस, निर्वाचनको भूकम्पपछि सेना किन सतर्क भयो ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ ले देशको राजनीतिक नक्शा नै उल्ट्याइदिएपछि राज्यका संवेदनशील निकायहरू मौन बसेका छैनन्। यही पृष्ठभूमिमा नेपाली सेनाले २०८२ चैत ३ गते “समसामयिक परिस्थितिको सम्बन्धमा” पूर्व प्रधान सेनापतिहरूसँग जंगीअड्डामा छलफल तथा अन्तरक्रिया … जंगीअड्डामा पूर्व सेनापतिहरूसँग गोप्य बहस, निर्वाचनको भूकम्पपछि सेना किन सतर्क भयो ?Read more

चलचित्र ‘मालती मंगले’ को टाइटल गीत ‘सुनैको सपनी’ सार्वजनिक
Posted in

चलचित्र ‘मालती मंगले’ को टाइटल गीत ‘सुनैको सपनी’ सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘मालती मंगले’ को टाइटल गीत ‘सुनैको सपनी’ सार्वजनिक गरिएको छ । बुधबार एक विशेष कार्यक्रमकाबीच ओएसआर डिजिटलमार्फत निर्माण टिमले गीत सार्वजनिक गरेको हो । गीत सार्वजनिक कार्यक्रममा बोल्दै गायिका रचना … चलचित्र ‘मालती मंगले’ को टाइटल गीत ‘सुनैको सपनी’ सार्वजनिकRead more

नयाँ सांसदहरुको पहिलो बैठकका लागि अस्थायी बैठक कक्षको तयारी (फोटो)
Posted in

नयाँ सांसदहरुको पहिलो बैठकका लागि अस्थायी बैठक कक्षको तयारी (फोटो)

आगामी चैत १२ गते बस्ने नयाँ संसदको पहिलो बैठकका लागि नयाँ बैठक कक्षको तयारी तीव्र भईरहेको छ । सिंहदरबारस्थित संसद भवनमा नयाँ सांसदहरूलाई स्वागत गर्न र बैठकलाई व्यवस्थित बनाउन हलको व्यवस्थापन, प्राविधिक चेकजाँच र सरसफाइका … नयाँ सांसदहरुको पहिलो बैठकका लागि अस्थायी बैठक कक्षको तयारी (फोटो)Read more

नागरिकको अपेक्षाअनुसार जिम्मेवारी बहन गर्न आईजीपी कार्कीको निर्देशन
Posted in

नागरिकको अपेक्षाअनुसार जिम्मेवारी बहन गर्न आईजीपी कार्कीको निर्देशन

काठमाडौं, चैत ४ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सबै प्रहरी कर्मचारीलाई उच्च व्यावसायिकता प्रदर्शन गर्दै थप अनुशासित, निष्ठावान र इमानदार बन्न निर्देशन दिनुभएको छ। उत्कृष्ट व्यवहार, बोली र आचरणलाई आत्मसात् गर्दै नागरिकको अपेक्षाअनुसार जिम्मेवारी बहन … नागरिकको अपेक्षाअनुसार जिम्मेवारी बहन गर्न आईजीपी कार्कीको निर्देशनRead more

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन
Posted in

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

ललितपुर, ४ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा जनताले दिएको अभिमतलाई सम्मान गर्दै देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई निर्देशन दिनुभएको छ । रास्वपाद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका … देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशनRead more