🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महिलाले भगवानलाई चढाइन जिब्रो

 धर्मकर्ममा मानिसहरू यतिसम्म लिप्त हुन्छन् कि आफ्नो अंग समेत चढाउन पछि पर्दैनन् । यस्तै भारतको मध्यप्रदेशस्थित एकजना भारतीय महिलाले आफ्नो जिब्रो काटेर मन्दिरमा चढाइदिएकी छिन् । खबरका अनुसार, मध्यप्रदेशको तार्सामा गाउँमा रहेको बिजासेन माताको मन्दिरमा ती महिलाले आफ्नो जिब्रो काटेर चढाएकी हुन् । उनी जिब्रो काटेर चढाएपछि बेहोस भएकी थिइन ।

आपूmलाई दुर्गा देवीको भक्त दावी गर्ने गुड्डी तामोर नाम गरेकी ती महिलाले यस्तो दुस्साह गरेर चर्चित बनेकी छिन् । भगवानप्रतिको विश्वास र आस्थाका कारण ती महिलाले जिब्रो चढाएको प्रहरीले जनाएको छ । ती महिलाले आफ्नो विवाह भएदेखि नै हरेक दिन बिहान र बेलुकी दुर्गा मन्दिरमा दर्शन गर्ने गर्थिन् ।