🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘प्रेमको जीत’मा शंकरसँगै अश्विनी र आर्यनको अभिनय(भिडियाे सहित)

काठमाडौँ । गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको स्वर रहेको ‘प्रेमको जीत’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

प्रेम रोमान्स र विरह समेटिएको प्रेमको जीतमा अभिनेता आर्यन सिग्देलको बेजोड अभिनय देख्न सकिन्छ । फिल्मी शैलीमा तयार गरिएको भिडियोमा आर्यनका अलावा शंकर श्रेष्ठ र सुन्दरी मोडल अश्विनी शाहीको पनि बेजोड अभिनय देख्न सकिन्छ ।

प्रेम, रोमान्स र विरहले भरिएको ८ मिनेट लामो वियोगान्त गीत प्रेमको जीतको भिडियोलाई बलिउड स्टाइलमा निर्माण गरिएको छ । भिडियोमा सुन्दरी मोडल अश्विनी शाहीलाई हट एण्ड बोल्ड अवतारमा उतारेका छन् निर्देशक केशव राज भट्टले । लिखु सहयात्रीको शब्द संगीत रहेको गीतमा विषय आचार्यकै एरेन्ज मिक्सिगं र मासटरिगं रहेको छ ।

करण चैसरको छायांकन रहेको भिडियोको सम्पादन र कलर मिलन विश्वकर्माले गरेका हुन् । भिडियो गायक श्रेष्ठकै अफिसियन च्यानल शंकर श्रेष्ठबाट बजारमा ल्याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *