🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

????????, ?? ??? : ?????????? ???????? ??????????? ???????? ?????? ???????? ?????????? ????????? ??????? ????????? ??????? ???? ??????, ??????? ??? ??????? ??????? ?????????? ???? ? ????, ?????? ??? ??????? ?????????????? ????? ??????? ??? ????? ??????????? ? ?????? : ????????? ????/????

काठमाडौँ, २७ चैत : नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वयलाई शपथ ग्रहण गराउनुभएको हो ।

गौरीकुमारी यादव महोत्तरी–४ बाट निर्वाचित हुनुहुन्छ भने रामजी यादव सप्तरी क्षेत्र नं २ बाट निर्वाचित सांसद हुनुहुन्छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजै उहाँहरुलाई मन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *