काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक रिहा भएका छन् ।
हिरासतमा रहेका पूर्व गृहमन्त्री लेखक पक्राउ परेको १३औँ दिन पछि आज मिति २०८२ चैत २६ गते बिहिबार रिहा भएका हुन् । पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो ।
लेखक मिति २०८२ चैत १४ गते आफ्नै निवासबाट पक्राउ परेका थिए ।




