🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

\’गोली चलाउने गणेश लामालाई कानूनी कार्यवाही नगर\’—काङ्ग्रेस

काभ्रेपलाञ्चोक, चैत्र २   ।  गणेश लामालाई तत्काल रिहा गर्न नेपाली काङ्ग्रेस, काभ्रेपलाञ्चोकले माग गरेको छ ।

नेपाली काङ्ग्रेस काभ्रेका सभापति  मधु आचार्यले शुक्रबार पत्रकार सम्मेलन गरी पार्टीको नेता भएकोले कानूनी  प्रकृयामा नलगि तुरुन्त रिहाइ गर्न माग गरेका हुन् ।

“गणेश लामालाइ स-सम्मान रिहाइ गर्न सरकारसँग माग गर्दछु”, काङ्ग्रेस जिल्ला सभापतिले भने।

गणेश लामाले गोली चलाएपछि लगत्तै पुगेका प्रहरीले लामालाइ पिस्तोल र गोलीसहित पक्राउ गरेको थियो।