🌤
मौसम
काठमाडौं...
मिति
वार
नेपाल समय
▲ पात्रो हेर्न थिच्नुहोस् ▲
साँघु पात्रोSANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
⚠️ राशिफल र शुभ साइत सामान्य जानकारीका लागि मात्र हो। सटीक जानकारीका लागि विज्ञसँग सल्लाह लिनुहोस्।
© साँघुन्युज पात्रोperu-wasp-494748.hostingersite.com

दीपक भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ, १९ चैत : जिल्ला अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा व्यापारी दीपक भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले आज व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको काठमाडौँ अदालतका स्रेस्तेदार तीर्थराज भट्टराई जानकारी दिनुभयो । सम्पत्ति शुद्धीकरण अनुसन्धानमा अध्यागमन विभागले यही चैत १७ गते व्यवसायी भट्टलाई कालोसूचीमा राखेको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार अध्यागमन विभागलाई पत्र पठाएर व्यापारी भट्टको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो । सोही प्रकरणमा व्यापारी भट्टलाई प्रहरीले आजै पक्राउ गरेको हो । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *