🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तस्बिरमा यस्तो देखियो बालाजु बाइसधारामा परम्परागत मेला

काठमाडौंको बालाजुस्थित बाइसधारामा आज मिति २०८२ चैत १९ गते बिहिबार परम्परागत मेला लागेको छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका अवसरमा आयोजना हुने यस मेलामा स्नान गर्न हिन्दू तथा बौद्ध धर्मावलम्बीहरू जाने गरेका छन् । बाइसधारामा स्नान गरेमा मुक्तिनाथ मन्दिर तथा गोसाईंकुण्डमा स्नान गरेसरह पुण्य प्राप्त हुने मान्यता रहेको छ । यसै विश्वासका कारण आज बिहानैदेखि श्रद्धालुहरू बाइसधारामा स्नान गर्न पुगेका छन् ।

तस्बिरहरु : 

Leave a Reply

Your email address will not be published. Required fields are marked *