🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मन्त्री छनौट गर्न एमाले स्थायी कमिटिको बैठक

काठमाडौँ, फागुन ८ \\    मन्त्रीपरिषद बिस्तार गर्नका लागि एमालेको तर्फबाट नाम छनौट गर्न एमाले स्थायी कमिटिको बैठक अहिले बालुवाटारमा बसिरहेछ।

बैठकमा स्थायी कमिटि सदस्यहरु बाहेक मन्त्रीहरु लालबाबु पण्डित र थममाया थापालाइ पनि आमन्त्रित गरिएको छ।

माओवादी केन्द्रलाइ समेत् सहभागी गराएर प्रधानमन्त्री केपी ओलीले सकेसम्म भोलि बुधबार नै मन्त्रीमण्डल बिस्तार गर्नलाग्नुभएको छ।

नियमबमोजिम  केन्द्रमा १५ ओटा मन्त्रालय मात्र रहने भएकोले एमालेलाइ अर्थसहित ९ मन्त्रालय र माओवादी केन्द्रलाइ गृहसहित ६ मन्त्रालय भाग लगाइएको छ।