काठमाडौं, माग १४ \\ आज आइतबार बिहान १० बजेदेखि ललितपुरको मानभवनमा चलेको एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल निर्णायक विन्दुमा पुगेको एमालेस्रोतले बतायो।
राष्ट्रियसभा निर्वाचन, नयाँ सरकार गठन र पार्टी एकतामै छलफल केन्द्रित थियो।



