🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यी बालकको यूट्यूबमा विश्व रेकर्ड

हालै फोब्र्स म्याग्जिनद्वारा गरिएको सबैभन्दा बढी पैसा कमाउने यूट्यूबर्सको सूचीमा एक ६ बर्षीय बालकको च्यानल आठौं नम्बरमा छ । यस च्यानलले २०१७ राम्रो सब्सक्राइबरहरू बटुल्न सफल भएको थियो र धेरै पैसा कमाउन सफल भएको थियो । रेयान्स टोयज रिभ्यू’ नामक यस यूट्यूब च्यानलमा रेयानले खेलौनाहरूको रिभ्र्यू गर्दछन् । यस च्यानललाई उनको आमा–बुबाले सञ्चालन गर्दछन् । सन् २०१५ मार्च १६ मा स्थापित गरिएको यूट्यूब च्यानलमा १० लाखभन्दा बढी सब्सक्राइबरहरू छन् । रेयानको हरेक भिडियोमा १० लाखभन्दा बढी भ्यूज हुने गर्दछ । यस च्यानलमा सबै प्रकारका खेलौनाहरूको रिभ्यू गरिन्छ । यतिमात्र नभई यसमा बच्चाका लागि विज्ञानसँग जोडिएको एक्सपेसिरमेन्टको भिडियो पनि हाल्ने गरिन्छ । फोब्र्सद्वारा जारी गरिएको सूचीका अनुसार, रेयनका यूट्यूब च्यानलको कमाई ११ मिलियन डलर छ ।