🌤
मौसम
काठमाडौं...
मिति
वार
नेपाल समय
▲ पात्रो हेर्न थिच्नुहोस् ▲
साँघु पात्रोSANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
⚠️ राशिफल र शुभ साइत सामान्य जानकारीका लागि मात्र हो। सटीक जानकारीका लागि विज्ञसँग सल्लाह लिनुहोस्।
© साँघुन्युज पात्रोperu-wasp-494748.hostingersite.com

नयाँ सांसदहरुको पहिलो बैठकका लागि अस्थायी बैठक कक्षको तयारी (फोटो)

आगामी चैत १२ गते बस्ने नयाँ संसदको पहिलो बैठकका लागि नयाँ बैठक कक्षको तयारी तीव्र भईरहेको छ ।


सिंहदरबारस्थित संसद भवनमा नयाँ सांसदहरूलाई स्वागत गर्न र बैठकलाई व्यवस्थित बनाउन हलको व्यवस्थापन, प्राविधिक चेकजाँच र सरसफाइका कामहरू भईरहेका छन् ।
फोटो, : सक्षम घिमिरे, दामोदर सापकोटा (नेपाल न्यूज बैंक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *