🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सरकारप्रमुखका यी काम जनताले पचाउन सकेनन्

मेरो ३७ बर्षको ब्यवसायिक जीवनमा ५०० भन्दा बढी अन्तर्रास्ट्रिय सम्मेलनहरुमा सहभागी हुँदा देखेको के होभने अन्तर-सरकारी र संयुक्त रास्ट्रसङ्घले आयोजना गरेका बाहेक अन्य अन्तर्रास्ट्रिय सम्मेलनहरुमा राष्ट्रप्रमुख वा सरकारप्रमुखहरु उद्घाटन समारोहमा प्रमुख अतिथि वा सहभागी भएको देखिन।  केवल दक्षिण एशियामा मात्र यो अवस्था (अन्तर्रास्ट्रिय सम्मेलनहरुमा राष्ट्रप्रमुख वा सरकारप्रमुख नै सहभागी हुने) बढी देखिन्छ र नेपालमा त अत्याधिक नै। नेपालमा प्रचलित यो अभ्यास परिवर्तन गर्नसके राष्ट्रप्रमुख वा सरकारप्रमुखको सिमीत समय पनि अन्य रचनात्मक काममा लाग्ने थियो / अब हाम्रा राष्ट्रप्रमुख वा सरकारप्रमुखले काठमाडौँमा हुने रणनीतिक महत्वका बाहेक अरु अन्तर्रास्ट्रिय सम्मेलनहरुमा सहभागी हुने पुरानो अभ्यास परिवर्तन गरिदिए क्या काइदा हुन्थ्यो !

-डा.बिष्णुराज उप्रेती \\ द्वन्द विशेषज्ञ