काठमाडौं, फागुन २५ \\ डा.युवराज खतिवडा, रामनारायण बिंडारी र विमला पौडेलले राष्ट्रियसभाका जेष्ठ सदस्य तारादेवी भट्टसमक्ष राष्ट्रियसभा सदस्यको सपथ लिएका छन्।
सपथग्रहण गरेपनि मतदाताहरुको अन्तिम नामावली प्रकाशन भइसकेकोले राष्ट्रपति निर्वाचनमा मत दिन पाउने छैनन्।
सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि सपथको बाटो खुलेको थियो ।



