राष्ट्रपतिद्वारा संसद अधिवेसन आब्हानby न्यूज कारखाना|April 16, 2025October 9, 2025काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बैठक आब्हान गरेका छन् । हिजो बसेको मन्त्रि परिषद बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले २०८२ बैशाख १२ गते दिनको १:०० बजे दुवै सदनको बैठक आब्हान गरेका हुन्। न्यूज कारखाना More by न्यूज कारखाना